पोखरा, ११ भदौ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अव पार्टीहरू बीचमा हुने एकता विगतमा गरिएजस्तो गुपचुप नहुने बताउनुभएको छ । पोखरामा आज समाजवादी प्रेस संगठन, कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खतिवडाले एकता प्रक्रिया विगतकै …
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले विमानको सुरक्षामा कुनै …
पोखरा, २१ साउन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनको सहमति कुरेर नबस्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । समाजवादी प्रेस संगठन नेपाल, कास्कीले आज पोखरामा आयोजना …