Preaload Image
Back

ओलीले गरेजस्तो गुपचुप एकता हुँदैन, अबको ५ वर्ष गठबन्धन कै सरकार बन्छ: उपमहासचिव खतिवडा

पोखरा, ११ भदौ  । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अव पार्टीहरू बीचमा हुने एकता विगतमा गरिएजस्तो गुपचुप नहुने बताउनुभएको छ ।

पोखरामा आज समाजवादी प्रेस संगठन, कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  खतिवडाले एकता प्रक्रिया विगतकै अभ्यास बमोजिम गर्न लागिएको भएता पनि पहिले केपी ओलीले गरेजस्तो गुपचुप वाला एकता नहुने बताउनुभयो । सबै पढ्नुहोस्

Leave A Reply

Your email address will not be published. Required fields are marked *