Preaload Image
Back

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि पनि प्याराग्लाइडिङ उडान कायमै: मन्त्री श्रेष्ठ

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले विमानको सुरक्षामा कुनै असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसायलाई कायमै राख्न प्रयत्न गरिने बताउनुभयो । सबै पढ्नुहोस्

Leave A Reply

Your email address will not be published. Required fields are marked *