Preaload Image
Back

गठबन्धनमा के सहमति भयो भनेर कुरेर नबस्नुस् : अध्यक्ष नेपाल

पोखरा, २१ साउन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनको सहमति कुरेर नबस्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

समाजवादी प्रेस संगठन नेपाल, कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले परि आयो भने एक्लै चुनाव लड्न पर्ने भन्दै नेता/कार्यकर्तालाई गठबन्धनको सहमति मात्र कुरेर नबस्न आग्रह गर्नुभएको हो । सबै पढ्नुहोस्

Leave A Reply

Your email address will not be published. Required fields are marked *